लघुवित्तको शेयरमा एकैदिन भयो रु.४२० घाटा , कतै तपाईंको लगानी भएको स्टक त परेन ?
काठमाण्डौ । सोमबार शेयर बजारमा विन नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्य एकैदिन ४१२ रुपैयाँ घटेको छ ।
सोमबार उक्त कम्पनीको मूल्यमा नकारात्मक सर्किट लाग्दै रु. ४१९.९० घटेको हो ।
फागुन १ गते विन नेपाल लघुवित्त वित्तीय संस्थाको २७ सय रुपैयाँ आसपासमा शेयर किनबेच हुँदै थियो । ५ कारोबार दिनमै उक्त कम्पनीको मूल्य उचाल्दै ४ हजार २७१ रुपैयाँसम्म पुगेको थियो ।
लघुवित्तको ५...